१७ असार २०८१, सोमबार

Tag: नाइजेरिया आक्रमण

नाइजेरिया आक्रमणमा २३ जनाको ज्यान गयो : स्थानीय प्रहरी

अबुजा, १५ जेठ । नाइजेरियाको उत्तर पश्चिमी राज्य जाम्फारामा मङ्गलबार भएको आक्रमणमा २३ जना स्थानीयबासीको मृत्यु भएको प्रहरीले जनाएको छ । जाम्फाराका प्रहरी प्रवक्ता मोहम्मद शेहुले शस्त्रधारीबाट भएको आक्रमणबाट टुङ्गा र काबाजेका २३ जना गाउँलेको ज्यान गएको पुष्टी गर्नुभयो ।