१४ असार २०८१, शुक्रबार

Tag: नवलपरासी पश्चिम-१

कांग्रेसले विनोद चौधरीलाई नवलपरासी पश्चिम-१ बाट दियो टिकट

काठमाडौं । नेपाली कांग्रेसले धनाढ्य उद्योगपति विनोद चौधरीलाई नवलपरासी क्षेत्र नं. १ बाट टिकट दिएको छ । कांग्रेसले चौधरीलाई नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने भएको हो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका चौधरी यसअघि