३ फाल्गुन २०८२, आइतबार

Tag: नवलकिशोर साह सुडी

सिड समितिले नेपाललाई दिएको सुझाव कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ : मन्त्री सुडी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले संयुक्त राष्ट्रसंघीय महिला महासन्धि (सिड) समितिले नेपालका लागि जारी गरेको सुझाव कार्यान्वयनका लागि समिति बनाएको जानकारी दिएका छन् । महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) ले बिहीबार आयोजना गरेको