१२ असार २०८१, बुधबार

Tag: नवराज रावत

कोरोना भाइरस रोक्न सरकार पूर्वतयारीमा छ : राज्यमन्त्री रावत

अमरगढी, २२ फागुन । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतले कोरोना भाइरस रोक्न सरकार पूर्वतयारीमा रहेकोे बताउनुभएको छ । स्वास्थ्य बीमा बोर्डको कार्यक्रमका क्रममा यहाँ आइपुग्नुभएका राज्यमन्त्री रावतले डडेल्धुरा सदरमुकाममा आज बिहान पत्रकार भेटघाट कार्यक्रममा कोभिड–१९ को सङ्क्रमणबाट नेपाल सुरक्षित