२ फाल्गुन २०८२, शनिबार

Tag: नवनियुक्त प्रधानमन्त्री

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले लिइन् शपथ

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शपथ लिएकी थिइन् । अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकी पूर्वप्रधानन्यायाधीश कार्कीले पद तथा गोपनीयताको शपथ लिएकी हुन् । आज शुक्रबार बेलुकी शीतलनिवासमा आयोजित कार्यक्रममा कार्कीले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएकी हुन्