राँझा, १ साउन । गाउँमा एकाएक पक्की सडक र बिजुली बत्ती आएपछि नरैनापुर गाउँपालिका– ५ मटेहिया निवासी केशवराम यादव यतिबेला दङ्ग हुनुहुन्छ । उहाँजस्तै अरु धेरै स्थानीय पनि यो विकास देखेर आश्चर्य र खुशी छन् । “सधैँ निर्वाचनका बेला पक्की