१४ असार २०८१, शुक्रबार

Tag: नरेशकुमार यादव

लेखा समितिको सभापतिमा काँग्रेसबाट यादव चयन

धनुषा । धेस प्रदेशको प्रदेशसभा अन्तर्गतको संसदीय विषयगत समितिको रिक्त रहेका सभापति पदमा चयन गरिएको छ । सार्वजनिक लेखा समितिको सभापतिमा नेपाली काँग्रेसबाट नरेशकुमार यादव बहुमतले चयन भएका छन् ।