१२ असार २०८१, बुधबार

Tag: नरहरिनाथ गाउँपालिका

कालीकोट बाढीपहिरो अपडेट : घर पुरिँदा ९ जनाको मृत्यु, बाढीले बगाएर ५ जना अझै बेपत्ता

कालिकोट, साउन १४ । कालिकोट जिल्लामा पहिरोमा घर पुरिँदा ९ जनाको मृत्यु भएको छ । कालीकोटको नरहरिनाथ गाउँपालिकामा पहिरोले घर पुरिँदा एकै परिवारका ७ जनासिहत ९ जनाको मृत्यु भएको हो । गाउँपालिकाका अध्यक्ष धीर बहादुर बिष्टले नरहरिनाथ गाउँपालिका-४ गोदी र