९ मंसिर २०८१, आइतबार

Tag: नयाँ संसद्मा छलफल हुन्छ

सरकारका प्रवक्ता भन्छन् – चोलेन्द्रविरुद्धको महाअभियोगमाथि नयाँ संसद्मा छलफल हुन्छ

काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधिसभामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि नयाँ संसद्मा छलफल हुने बताएका छन् । मन्त्रिपरिषद्‌का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै कार्कीले महाअभियोग प्रस्तावको छलफल जीवितै रहेकोले सो बारेमा