१३ फाल्गुन २०८२, बुधबार

Tag: नयाँ मुलुक

‘नयाँ मुलुक’ को सम्झौतास्थल बढैयाताल प्रभावित

नेपालगञ्ज, १२ वैशाख । कोभिड—१९ संक्रमणपछि जारी बन्दाबन्दीका कारण बर्दियाको बढैयातालको पर्यटकीय क्षेत्र निर्माण योजना प्रभावित भएको छ । बढैयाताल गाउँपालिकाका जनप्रतिनिधिले बढैयाताललाई पर्यटकीयस्थलका रुपमा विकास गर्ने योजना अगाडि बढाएपछि झण्डै एक वर्षअघिदेखि दु्रतगतिमा भइरहेको निर्माणको काम लकडाउनको मारमा परेको