४ आश्विन २०८३, आइतबार

Tag: नयाँ प्रणाली

नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

काठमाडौं । नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु गरिएको छ । सरकारले साउन १ गतेदेखि लागु गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस)मार्फत सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको हो । पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले सेवाग्राहीको चाप