३ फाल्गुन २०८२, आइतबार

Tag: नयाँ पुस्ता

नयाँ पुस्तामा नेवार संस्कृति हस्तान्तरण

दमौली । नेवाः तजिलजी पुच व्यास नगर समितिले नयाँ पुस्तालाई नेवार संस्कृतिका विविध पक्षबारे साक्षात्कार गराएको छ । नेवार संस्कृतिको संरक्षण र प्रवर्द्धनका लागि समितिले नयाँ पुस्तालाई नेवार समुदायसँग सम्बन्धित विभिन्न संस्कृतिबारे जानकार गराएको हो । समितिले नयाँ पुस्ताका केही