१७ असार २०८१, सोमबार

Tag: नयाँ जनादेश

ओलीको दावी : अब नयाँ जनादेशले एमाले विजय हुन्छ

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनादेश के थियो र अब चुनावमा के जनादेश आउँछ भन्ने कुरा परिणामले देखाउने बताएका छन् । प्रगतिशील इन्जिनियरिङ एसोसिएसनको सम्मेलनमा हिजो पूर्व प्रधानमन्त्री ओलीले शान्ति, विकास र जातीय