नमोबुद्धका पूर्वनगरप्रमुख तिमल्सिनाको निधन
काभ्रेपलाञ्चोक । नमोबुद्ध नगरपालिकाका पूर्वनगरप्रमुख टङ्कप्रसाद (टिपी) शर्मा तिमल्सिनाको आज बिहान निधन भएको छ । पूर्वनगरप्रमुख तिमल्सिनाको धुलिखेल अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको उनका भतिजा प्रकाश तिमल्सिनाले जानकारी दिए । नमोबुद्ध–२ का ६७ वर्षीय तिमल्सिना २०७४ सालमा भएको