जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले आफ्नो सरकारमा रहेका नेपाली काँग्रेसका मन्त्रीहरुलाई राजीनामा दिन आग्रह गरेका छन् नभए उनीहरुलाई बर्खास्त गर्ने चेतावनी समेत दिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा) बाट सरकारमा रहेका ४ जना मन्त्रीलाई