१७ असार २०८१, सोमबार

Tag: ननपुन्नी धोबी

न्याय खोज्दै पैदल यात्रामा

धादिङ । महिलामाथि भएको घरेलु हिंसामा पीडकलाई कारबाहीको माग गर्दै बाँकेका महिला अधिकारकर्मी र पीडितपरिवार सिंहदरबारको यात्रामा छन् । उण्डाइसौैँ दिनको यात्रामा धादिङको गल्छीबाट २०७८ असोज १९ गते काठमाडाँैतर्फ लागेका अधिकारकर्मीले घरेलु हिंसामा परी एक महिलाको हत्या भएकोले पीडितपक्षलाई न्याय