२३ भाद्र २०८१, आइतबार

Tag: नदीमा नुहाउने क्रममा

नदीमा नुहाउने क्रममा डुबेर दुई बालिकाको मृत्यु

कैलाली । कैलालीको कैलारी गाउँपालिका–८ लोहरपुर तेडी बाध नदीमा नुहाउने क्रममा आज दुई बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलारी–८ लोहरपुरका सात वर्षीय अमिल खड्का र १३ वर्षीया दुर्गा साउँदको रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक सरस्वती अधिकारीले