१७ असार २०८१, सोमबार

Tag: नदीको सतह

यी चार प्रदेशमा नदीको सतह बढ्दै, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । आज कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना भएसँगै केही नदीहरुमा पानीको बहाव बढ्न सक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । जल तथा मौमस विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार हाल नारायणी