काठमाडौं । सत्ता गठबन्धनले बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ । गठबन्धनले भोलि बुधबार दिउँसो १ बजेसम्म बागी उम्मेदवारहरुलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज मंगलबार बसेको बैठकले गठबन्धनका उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका