१२ असार २०८१, बुधबार

Tag: नतिजा किनबेच

सुब्बाको पद वैकल्पिकमा नाम निकाल्नेसँग पैसामा साट्दै खरिदारमा जागिर खाएपछि…

४ पुस, काठमाडौं । लोकसेवा आयोगका अध्यक्ष र प्रधानमन्त्री कार्यालयकै सचिवले लोकसेवा आयोगको नतिजा किनबेच हुने गरेको बताएका छन् । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा आयोग अध्यक्ष उमेश मैनाली र प्रधानमन्त्री कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले आयोगको नतिजा