२० जेष्ठ २०८१, आइतबार

Tag: नगरपालिकाको सेवा

कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिकाको सेवा बन्द

लहान, २४ असोज । सिरहाको धनगढीमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित आठ जना कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि छ दिनका लागि नगरपालिकाको अत्यावश्यक बाहेक सम्पुर्ण सेवा बन्द गरिएको छ । प्रमुख प्रशासकीय अधिकृतसहित नगरपालिकाका कर्मचारीमा कोरोना सङ्क्रमण देखिएको र बाँकी कर्मचारीको