नगद रित्तिएकोले सुरुमै ऋण, राजस्व कम उठेकाले नगद व्यवस्थापनमा दवाव
काठमाडौँ, असोज २५ । कोरोना महामारीले राजस्व आम्दानी घटाएको बेला पर्वको महिना असोजमा ठुलो खर्च भए पछि सरकारको नगद रित्तिएको छ । राजस्वसहितको नगद पुरै सकिए पछि सरकार वर्षको सुरुमै आन्तरिक ऋण लिन बाध्य भएको छ । गत वर्ष तेस्रो