काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरेको भनी नक्कली क्यूआर कोड र स्टेटमेन्ट सामाजिक सञ्जालमा पोष्ट गर्ने एक व्यक्ति पक्राउ परेका छन् । रामेछाप प्रहरीले गोकुलगंगा गाउँपालिका-२ ठोसेका ३२ वर्षीय भगवान कार्कीलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको