नक्कली भनेर पक्राउ गरिएका सक्कली डाक्टर ४ दिन हिरासतमा बसेर रिहा
काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नक्कली प्रमाणपत्र भएको आरोपमा पक्राउ गरेको एक जना चिकित्सक ‘सक्कली’ प्रमाणित भएपछि रिहा भएका छन् । गत साउन २५ गते ब्युरोले महोत्तरीको पिपरा गाउँपालिका–८ घर भएका डा. रञ्जित कुमार यादवलाई काठमाडौँबाट पक्राउ