३ असार २०८१, आइतबार

Tag: ध्वस्त

ओलीले ध्वस्त पारेको विदेश सम्बन्ध सप्रेको देख्न मन छ : बाँस्कोटा

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले एमसीसीको सन्दर्भमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको ढुलमुले चरित्र प्रदर्शन गरेको आरोप लगाएका छन् । नेता बाँस्कोटाले प्रचण्डको बोलीमा ठेगान नभएको बताएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन् “प्रचण्डले युटर्न लिएको देख्न हप्तादिन