४ आश्विन २०८१, शुक्रबार

Tag: ध्रुवकुमार भट्ट

नेपाल शिक्षक महासङ्घको अध्यक्षमा भट्ट

७ असोज, गोरखा । नेपाल शिक्षक महासङ्घ गोरखाको अध्यक्षमा ध्रुवकुमार भट्ट चयन हुनु भएको छ । जिल्लाभित्र क्रियाशील शिक्षक सङ्गठनको संस्थाको रूपमा रहेको महासङ्घको शनिबार राति अबेर सम्पन्न भेलाले भट्टलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । भेलाले सहअध्यक्षमा राजन कट्टेल, उपाध्यक्षमा