८ मंसिर २०८१, शनिबार

Tag: ध्रुम्रपानरहित शहर

भरतपुर महानगरलाई ध्रुम्रपानरहित शहर बनाईदै

चितवन, १९ फागुन । भरतपुर महानगरपालिकाले सुर्तीजन्य वस्तुको बिक्रीवितरण स्थलको दैनिक अनुगमन गर्न शुरु गरेको छ । महानगरका प्रवक्ता अरुण पीडित भण्डारीले सुर्तीजन्य वस्तुको बेचबिखन अनुगमन तथा सार्वजनिक स्थलमा यसको सेवनमा प्रतिबन्ध गरिएको जानकारी दिनुभयो । उहाँले सुर्तीजन्य पदार्थ नियन्त्रण