१५ असार २०८१, शनिबार

Tag: ध्यान दिउँ

डोजरले भत्काउन बन्द गरौँ, संरचनाहरुको स्तरोन्नतिमा ध्यान दिउँ : मन्त्री श्रेष्ठ

हेटौडा । बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठले डोजरे विकासका कारण प्राकृतिक विपद् भोग्नु परेको बताएका छन् । मंगलबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री श्रेष्ठले हरेक वर्ष प्राकृतिक विपद् आउनुको कारण डोजरे संस्कृति भएको बताएका हुन् । उनले