काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले संघीय संसदमा ध्यानाकर्षण प्रस्ताव दर्ता गराएका छन् । रास्वपाकी सांसद डा. तोसिमा कार्की नेतृत्वको टोलीले हैजा महामारी फैलिन सक्ने जोखिमका बारेमा सङ्घीय सरकारका स्वास्थ्य मन्त्रीको ध्यानाकर्षणको लागि सङ्घीय सदनको सचिवालयमा ध्यानाकर्षण प्रस्ताव दर्ता गराएकी