२२ भाद्र २०८१, शनिबार

Tag: धुर्मुसले छोडेको

धुर्मुसले छोडेको गौतमबुद्ध अन्तर्राष्ट्रिय रङ्गशाला सरकारले बनाउने

काठमाडौँ । चितवनस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानको बाँकी काम सरकारले गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको आगामी आवको नीति तथा कार्यक्रममा गौतमबुद्ध अन्तर्राष्ट्रिय रङ्गशाला निर्माणको बाँकी कामलाई पूर्णता दिन सरकारले समन्वय र