२ असार २०८१, शनिबार

Tag: धीरेन्द्रराज पन्त

पहिरो र कोरोना भाइरसका विषयमा सूचनाविहीन सूचना अधिकारी

गलकोट, १ भदौ (रासस) ः तीन साताअघि बागलुङ नगरपालिका– ४ को पहिरोको जोखिम र कोरोना भाइरसका विषयमा पत्रकार राजेशचन्द्र राजभण्डारी र सुवास आचार्यले जिल्लाको विपद् व्यवस्थापनकोसमेत नेतृत्व गर्ने जिल्ला प्रशासन कार्यालय बागलुङमा सूचना माग्दा सो कार्यालय नै बेखबर देखियो ।