३ फाल्गुन २०८२, आइतबार

Tag: धारिलो हतियार प्रहार

धारिलो हतियार प्रहार गरी दुई बालबालिकाको हत्या

चितवन। एक व्यक्तिले आज धारिलो हतियार प्रहार गरी दुई बालबालिकाको हत्या गरी आफूलेसमेत आत्महत्याको प्रयास गरेका छन् । भरतपुर महानगरपालिका–२५ किसान चोक नजिक घर भएका ४२ वर्षीय लीलाराज गिरीले धारिलो हतियार प्रहार गरी भतिजो र आफ्नै छोरीको हत्या गरेका हुन्