१४ असार २०८१, शुक्रबार

Tag: धारणा

एमसिसीमा भएका भ्रमहरू चिर्न जरूरी छ : परराष्ट्रमन्त्री डा. खड्का

काठमाडौं । नयाँ बानेश्वरस्थित संसद भवनमा जारी नेपाली कांग्रेस संसदीय दलको बैठकमा सांसदहरुले एमसिसी पारित गर्न ढिला गर्न नहुने धारणा राखेका छन् । बैठकमा बोल्दै परराष्ट्रमन्त्री डा. नारायण खड्काले एमसिसीमा भएका भ्रमहरू चिर्न जरूरी रहेको बताए । त्यस्तैगरी डा. रामशरण