१३ आश्विन २०८१, आइतबार

Tag: धादिङको झ्याप्लेखोला

धादिङको झ्याप्लेखोलाबाट २५ शव निकालियो

मलेखु, धादिङ । धादिङ र काठमाडौँको सिमानामा पर्ने धादिङको धुनिबेंसी नगरपालिका–९ झ्याप्लेखोलामा आज बिहान ११ बजेसम्म २५ शव फेला परेका छन् । शनिबार रातिसम्म १४ शव निकालेको उद्धार टोलीले आज थप ११ शव निकालेको हो । शनिबार राति एक बालक,