धर्मशाला निर्माणका लागि रु तीन करोड चन्दा सङ्कलन
७ फागुन, लहान । लहान नगरपालिका–१५ ढोढनास्थित शक्तिपीठ राजदेवी पञ्चावती भगवती मन्दिर परिसरमा धर्मशाला निर्माणका लागि करीब रु तीन करोडभन्दा बढी मूल्य बराबरको जग्गा तथा चन्दा सङ्कलन भएको छ । धर्मशाला निर्माणार्थ मन्दिरमा हालै सम्पन्न भएको श्रीमद्भागवत् महापुराण तथा महायज्ञका