८ पुस २०८१, सोमबार

Tag: धरानमा फस्टाउँदै

धरानमा फस्टाउँदै सिद्रा व्यापार

धरान, सुनसरी । मनका शाही प्रत्येक बिहान ८ बजे घरबाट धरानको माछाभौडी गल्ली आइपुग्छिन् । गल्लीमै बेलुकी ६ बजेसम्म सिद्रा बिक्री गर्नु उनको दैनिकी हो । सिद्रा बिक्री गर्दा राम्रै आम्दानी हुने उनी बताउँछिन् । ‘सिद्रा गर्मीको तुलनामा जाडोमा धेरै