१६ आश्विन २०८१, बुधबार

Tag: धनञ्जयकुमार साह

सफ्टवेयरको दुरुपयोग गरी कीर्ते नागरिकता, प्रशासन कार्यालय प्रमुखसहित तीन पक्राउ

बनियानी । नागरिकतासम्बन्धी सफ्टवेयरको दुरुपयोग गरी कीर्ते नागरिकता वितरण गर्ने कर्मचारीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रशासन कार्यालय गौरीगञ्जका कार्यालय प्रमुख ३७ वर्षीय धनञ्जयकुमार साह, सोही कार्यालयका कार्यालय सहयोगी २४ वर्षीय आसिर आलम र गौरादह–७ का ५९