२० जेष्ठ २०८१, आइतबार

Tag: धकेल्न

स्थानीय चुनाव पर धकेल्न पाइँदैन : अध्यक्ष ओली

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले आज विज्ञप्ति जारी गर्दै स्थानीय तहको निर्वाचन पर धकेल्न नपाइने बताएका छन् । एमाले अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचन सम्बन्धमा कुनै पनि अलमल, धोखा र बहानाबाजी स्वीकार्य नहुने जनाएका छन् । उनले जुनसुकै