२० असार २०८१, बिहिबार

Tag: द्रुतगतिको इन्टरनेट सेवा

सञ्चारमन्त्री शर्माले सुरु गरिन् १४ जिल्लामा द्रुतगतिको इन्टरनेट सेवा

धनकुटा । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले कोशी प्रदेशका १४ जिल्लामा अप्टिकल फाइबर नेटवर्कमार्फत दु्रतगतिको इन्टरनेट सेवा सुरु गरेकी छन् । सरकारका प्रवक्ता शर्माले धनकुटा नगरपालिकाको हिले बजारमा स्थापना गरिएको ‘दूरसञ्चार पूर्वाधार अप्टिकल फाइबर नेटवर्क’को आज उद्घाटन गरेकी हुन्