३१ भाद्र २०८१, सोमबार

Tag: द्धन्द्ध

द्धन्द्धलाई र कसैको स्वार्थलाई बढावा दिने काम गर्दैनौँ : चन्द्र भण्डारी

१८ चैत, काठमाण्डौ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य चन्द्र भण्डारीले नेपाली कांग्रेसको नेतृत्व विवेकशील र न्यायिक हुनुपर्नेमा जोड दिएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता भण्डारीले कांग्रेसको अहिलेको नेतृत्वले पार्टीलाई बलियो बनाउन नसक्ने