१५ असार २०८१, शनिबार

Tag: दोस्रो पटक बन्दाबन्दी

बेलायतमा दोस्रो पटक बन्दाबन्दी घोषणा

लण्डन, १६ कात्तिक । बेलायतले दोस्रो पटक बन्दीबन्दीको घोषणा गरेको छ । शनिबार बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले पत्रकार सम्मेलन गरी आगामी बिहीबारदेखि लागु हुने गरी चार हप्ताका लागि बन्दाबन्दीको घोषणा गर्नुभएको छ । यसअघि यही वर्षको मार्च २३ देखि पहिलो