१५ असार २०८१, शनिबार

Tag: दोस्रो चरणको प्रत्यक्षतर्फको उम्मेदवारी

दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आज उम्मेदवारी दर्ता गरिंदै

कात्तिक १६, काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको दोस्रो चरणको प्रत्यक्षतर्फको उम्मेदवारी आज दर्ता हुँदै छ । निर्वाचन आयोगले आगामी मंसिर २१ गते गर्ने दोस्रो चरणको निर्वाचनका लागि तराई र पहाडका ४५ जिल्लामा प्रतिनिधिसभातर्फ १२८ र प्रदेशसभातर्फ २५६ क्षेत्रमा उम्मेदवारी