१ फाल्गुन २०८२, शुक्रबार

Tag: देश ठप्प पार्छौँ

ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ

काठमाडौं । नेकपा (एमाले) का नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्वमाथि हात हाले देश ठप्प पार्ने चेतावनी दिएका छन् । तेस्रो कार्यकालका लागि अध्यक्ष पदको शपथ लिएलगत्तै सम्बोधन गर्दै ओलीले यस्तो चेतावनी दिएका हुन् । ओलीले एमाले नेतृत्वमाथि भौतिक