१७ चैत्र २०८२, मंगलबार

Tag: देशव्यापी प्रदर्शन

ओली पक्राउको विरोधमा एमालेद्वारा देशव्यापी प्रदर्शनको घोषणा

काठमाडौं । नेकपा (एमाले) ले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा देशव्यापी प्रदर्शनको घोषणा गरेको छ । आज मंगलबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले देशव्यापी प्रदर्शनको घोषणा गरेको हो । एमालेले आगामी चैत २४ गतेदेखि पार्टीका विभिन्न कमिटीमार्फत देशव्यापी