१५ असार २०८१, शनिबार

Tag: देशमाअस्थिरता

एमालेले सरकार छोडेपछि देशमा अस्थिरता, अराजकता र मनपरीतन्त्र मौलायो : अध्यक्ष ओली

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेले सरकार छोडेपछि देशमा अस्थिरता, अराजकता र मनपरीतन्त्र मौलाएको बताएका छन् । महाकाली–मेची अभियानअन्तर्गत आज शनिबार अछाममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आध्य्क्ष ओलीले एमालेले सरकार छोडेपछि