यस्तो छ आज असार ९ गतेको देशभरको मौसम
काठमाडौँ । जल तथा मौसम विज्ञान बिभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको पूर्वी भू-भागको थोरै स्थानमा मनसुनी वायूको प्रभाव