३१ भाद्र २०८१, सोमबार

Tag: देशको राष्ट्रिय झण्डा

आज देशको राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौं । आज देशको राष्ट्रिय झण्डा आधा झुकाइने भएको छ । सरकारले सौर्य एयरलाइन्सको विमान दुर्घटनाको शोकमा आज बिहीबार राष्ट्रिय झण्डा आधा झुकाउने भएको हो । हिजो बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सौर्य एयरलाइन्सको विमान दुर्घटनाको शोकमा आज झण्डा आधा झुकाउने