४ असार २०८१, सोमबार

Tag: देउवा र प्रचण्डवीच सहमति

देउवा र प्रचण्डवीच सहमति : एमसीसी संसदमा आज टेबल नहुने

काठमाडौँ । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री शेरबहादुर देउवावीच अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) आज संसदमा टेवुल नगर्ने सहमति भएको छ । अचानक बालुवाटार पुगेका प्रचण्ड र प्रधानमन्त्री देउवावीच यस्तो सहमति भएको हो । प्रचण्ड