काठमाडौँ । तत्कालीन समयमा पूर्वी नेपालका नागरिक आँखामा समस्या देखिए उपचार गर्न काठमाडौँ अथवा भारतका विभिन्न सहर पुग्नुपर्ने बाध्यता थियो । उपचारका लागि लाग्ने खर्च, लामो यात्रा र काम छाडेर अस्पताल बस्नुपर्ने कठिनाइले विशेषगरी आर्थिक अवस्था कमजोर भएका परिवारलाई थप