१ असार २०८१, शुक्रबार

Tag: दृष्टि

दृष्टिले ठगिएकी नन्दा दर्जन बालबच्चालाई आँखा देखाउँदै

काठमाडौँ, १९ जेठ । “आफैँ आँखा देख्दिन । मलाई प्रकृतिले ठगेको होइन, चुनेको हो जस्तो लाग्छ । बाल्यकालमा मलाई अरु साथीसँग खेल्न नदिएको र रोग सर्छ भन्दै आफन्तले छिःछि दुरदुर गरेको पीडा मनमा बिझिरहेको थियो । त्यही पीडाले मनमा केही